बाढी प्रभावितलाई एनआरएनएको १ करोड सहयोग
१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी प्रभावित नागरिकका लागि १ करोड सहयोग गरेको छ । सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग रकम हस्तान्तरण गरिएको हो । एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् बाट संकलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →