थारु बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी (तस्बिरहरू)
चितवन। थारु समुदायमा आइतबार मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ । यस अवसरमा थारु बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई नगर रोटी वा चौधरी रोटी पनि भनिन्छ) पकाउने र पूजाअर्चना गर्ने बेग्लै रौनकता छ। चितवनको कालिका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →