बागमतीमा कर्मचारी व्यवस्थापन अझै सकिएन
मकवानपुर । बागमती प्रदेशमा साउन महिनादेखि सुरु गरिएको कर्मचारी व्यवस्थापन र सरुवा प्रक्रिया हालसम्म टुङ्गिन सकेको छैन । मन्त्रालय पुनर्संरचनापछि कर्मचारी व्यवस्थापनमा जुटेको प्रदेश सरकारले हालसम्म प्रक्रिया टुङ्ग्याउन नसकेको हो । आर्थिक वर्षको पहिलो चौमासिक अवधि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →