कांग्रेस महाधिवेशन: आजैदेखि निर्वाचन प्रक्रिया सुरु, भोलि मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भव्य रूपमा सम्पन्न भएसँगै आजदेखि बन्दसत्र र निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →