अनुमति पाए बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँछौं : स्टारलिंक
१४ भदौ, काठमाडौं । इलोन मस्कको भू-उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकले विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ । नेपाल र चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै स्टारलिंकले यस्तो घोषणा गरेको हो। शनिबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै कम्पनीले नेपाल सरकार र मानवीय सहायतामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →