शरीर बच्यो तर, मन बाढीमा बगिरहेछ
म अघि–अघि आएछु, बाढी पछि–पछि आएछ। आफैं पनि त्यो दिन छिटो हिँड्नाले बाँचेजस्तो लाग्छ। तर, एकैछिन अगाडि बोलेर आएका मान्छेहरूलाई बाढीले निलेको खबर सुन्दा अहिले पनि मन भक्कानिन्छ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →