THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको माग

पार्टी अध्यक्ष कुलमान घिसिङले मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।...

कृषि अनुसन्धानलाई खेतबारीसम्म पुर्‍याउन मधेस कृषि विश्वविद्यालय र पिस कोरबिच सम्झौता

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच...

SF

डिएनए रिपोर्ट कुर्दाकुर्दै कुशको शव बनाएर अन्त्येष्टि, प्रहरी भन्छ– ९० प्रतिशत प्रोफाइलिङ सकियो

शवबाट संकलित डिएनए र बेपत्ता व्यक्तिका आफन्तले उपलब्ध गराएका नमूनाको मिलान तथा पहिचान गर्ने काम अझै बाँकी छ।

जैविक विविधता रणनीति कार्यान्वयनमा सरोकारवालाको जोड, ३६ लक्ष्य निर्धारण

कृषिमन्त्री गीता चौधरीले पारिस्थितिकीय प्रणाली संरक्षण, जनजीविका आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं

११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी...

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

३० किलो गाँजासहित दुई जना पक्राउ

मोरङको बेलबारीमा मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँग पाँच–पाँच लाख धरौटी माग

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको थियो।...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीय जलिया थारुको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब...

SF

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स...

SF

बेलमती र आइफोन!

बाटो लाग्नु अघि राममाया एकपटक गोठतिर गई। घाँसबिनै पग्रिहाल्ने त्यो गुनिलो भैंसी। दश वर्षसम्म एकै लात्ती नबजारेको त्यो दुधालु गाई। बेतैपिच्छे जुम्ल्याहा बोका पाउने...

सुदूरपश्चिमले लियो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सविरुद्ध पहिलो विकेट लिएको छ । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले खेलको तेस्रो...

काठमाडौँमा एपीएफ र भारतीय एसएसबीबीच समन्वय बैठक

११ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। काठमाडौँमा बुधबारदेखि सुरु भएको बैठकमा...

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।...

पाल्पाको ‘रानीमहल’ क्षेत्र बगरमा परिणत

विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ।...

महिला, शान्ति र सुरक्षा एजेन्डा कार्यान्वयन गर्न राष्ट्रसङ्घीय महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन थप प्रयास गर्न आह्वान गरेका छन्।...

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक...

क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने १० जना विदेशी नागरिक पक्राउ

गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा १० जना विदेशी नागरिकले सेवा दिइरहेका थिए।...

कोशी प्रदेशका उद्योगको क्षमता उपयोग बढ्यो २ प्रतिशत विन्दु

गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको छ ।

प्राविधिक समस्याका कारण प्रहरीको अनलाइन सेवा तथा एप अवरुद्ध

काठमाडौँ । प्राविधिक समस्याका कारण नेपाल प्रहरीको विभिन्न अनलाइन तथा डिजिटल सेवाहरू अवरुद्ध भएको छ । प्रहरीले बुधबार सूचना जारी गर्दै वेबसाइट तथा मोबाइल...

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस...

विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन जोड

नयाँ दिल्ली । जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । भारतको नयाँ...

कस्तो बन्ला दुई खेमाको कांग्रेस ?

पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र संगठनमाथिको नियन्त्रणको लडाइँ जिल्ला तहसम्म विस्तार भएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।