बाढीपीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग
पर्सा । रसुवा र नुवाकोटमा आएको बाढीका कारण प्रभावित बनेकाको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले रु १५ लाख आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गाउँपालिकाको विपद्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →