भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनः स्थापनाका कार्यलाई तीव्रता दिएको छ । बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठुलो क्षति पुगेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →