दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग
५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया समुदायका लागि दशैंको विशेष सांस्कृतिक महत्व छैन । आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा रहेको यो समुदायले दशैंको सट्टा आफ्नै चाडपर्वलाई प्राथमिकता दिँदै आएको छ । राणाकालमा शासकले दशैं मनाउन दिएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →