THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

पोखरा एभेन्जर्सलाई छैटौँ झट्का

काठमाडौँ। पोखरा एभेन्जर्सका धनञ्जय लक्सन आउट भएका छन्। उनी रन आउट भएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम...

SF

पानी तान्ने मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवादमा व्यवसायीको हत्या

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ मा तीनवटा प्रस्ताव राखेको छ।...

एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग

एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ...

सवारीसाधनमा जीपीएस र भीएलटीडी जडान गर्न सेवा प्रदायक सूचीकरण आह्वान

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ। विभागले ‘सुरक्षित...

दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट

११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने...

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३० पुग्यो

मड्रिड । मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा मृत्यु हुनेकाे संख्या ३० पुगेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...

अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको...

करुणा अस्पतालमा जुम्ल्याहा शिशु मृत्यु प्रकरण : क्षतिपूर्तिका लागि मुद्दा उपभोक्ता अदालतमा

पोखरा। काठमाडौँको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनामा दायर भएको क्षतिपूर्तिसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले उपभोक्ता अदालतमा पठाएको छ। अस्पताल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्नब चक्रवात : अन्नपूर्ण क्षेत्रका तीन हजार मिटर माथिको पदयात्रामा रोक

अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदयात्रा रुटको ३ हजार मिटर माथिको उचाइमा पदयात्रामा जान नपाइने गरी रोक लगाइएको हो।...

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।...

लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।...

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले...

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट

काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट...

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

पोखरा स्कुल बस दुर्घटना : गाडीमै गडबडी रहेको छानबिन समितिको निष्कर्ष

पोखरा । पोखरा महानगरपालिका २८ ओख्लेमा स्कुलको बस तीव्र गति र गाडीकै गडबडीका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ । कालिका बोर्डिङ स्कुलको बस...

ट्रेकिङमा कमाएको पैसाले सँगै बसेर रक्सी पिए, अनि सामान्य विवादमा हत्या

पोखरा । कास्की धम्पुसका राजेन्द्र पौडेल दसैंअघि ट्रेकिङ गए । पर्यटकीय गाउँ भएकाले पर्यटकीय गतिविधिमा संलग्न छ, धम्पुस । राजेन्द्रले भारी बोकेर कमाएको पैसाबाट...

सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल

कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणाली विकास तथा सडक सुरक्षामा स्थानीय तह र समुदायको भूमिकाबारे छलफल गरिएको थियो ।

सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा

११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ । यी १२ समूहगत सूचकमध्ये...

भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।...

SF

एन्फा अध्यक्ष र महासचिवलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरा एभेन्जर्सका शकिम अल हसन आउट

काठमाडौँ। पोखरा एभेन्जर्सका शकिम अल हसन आउट भएका छन्। उनलाई अनिल खरेलले आउट गरेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान...

निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि

वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।