वडा अधिवेशनमा भाग लिने निवर्तमान केन्द्रीय सदस्यलाई अहिलेको केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने भएको छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ अधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन...
विज्ञहरू भन्छन्– जनसंख्या बनावटमा आएको तीव्र परिवर्तन समाजवादको आधार बन्नसक्छ
घट्दो जन्मदर, बढ्दो बुढ्यौली, युवा जनसंख्याको बाहुल्यता र घट्दो आश्रित जनसंख्याको अधिकतम उपयोगबाट समाजवादसम्म पुग्ने मार्ग सहज हुने विज्ञहरूको तर्क छ ।
धनगढीमा अटोरिक्साको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, एक घाइते
कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय एक बालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।...
राप्रपा काठमाडाैँको अध्यक्षमा दिपक केसी विजयी
देशको राजधानी रहेको काठमाडाैँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा भएको निर्वाचनबाट दिपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन्। आइतबार भएकाे अधिवेशनमा केसीले...
बाढी प्रभावित १७० अभिभावकविहीन बालबालिकालाई संरक्षण गर्न कास्कीका बालगृह तयार
कास्कीका बालगृहहरूले भोटेकोशी बाढीबाट प्रभावित भई अभिभावकविहीन भएका बालबालिकाहरूलाई संरक्षण गर्न आफूहरू तयार रहेको जनाएका छन्।...
किन सेलायो यो वर्ष तीजको गीत–सङ्गीत ?
काठमाडौँ । विगतका वर्ष हरितालिका तीज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा तीज गीतको बाढी नै आउँथ्यो । साउन नलाग्दै नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन्थे...
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
२८ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले...
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले सोही हैसियत पाउने
काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका...
राप्रपा काठमाडौं अध्यक्षमा दीपक केसी निर्वाचित
राप्रपा काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।
सांसद खरिद-बिक्रीमा एमाले सुध्रिएन, आफ्ना मान्छे पनि खसीबाख्रा जस्तै भए: लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) ले बागमती प्रदेशमा आफ्ना सांसदहरू खरिद-बिक्री गरेको आरोप लगाएका छन्।...
इन्डोनेसियामा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, १३० बेपत्ता
काठमाडाैँ । आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा ६ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको...
‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाउँ’
कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्रयान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु...
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन्।...
सिंहदरबारबाट कक्षाकोठासम्म : समयसापेक्ष शिक्षा नीति आवश्यक
काठमाडौँ । नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ । पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी...
मोरङ व्यापार संघको अध्यक्षमा अनिलकुमार साह
नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।
गृहमन्त्री गुरुङद्वारा विपद् उद्धार सामग्रीको निरीक्षण
निरीक्षणका क्रममा उनले विपद् व्यवस्थापनको तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमता र प्रभावकारी परिचालनबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्।...
उद्योगी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’
विराटनगर। विराटनगरका प्रतिष्ठित उद्योगी तथा व्यवसायी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। विगत तीन दशकभन्दा लामो समयदेखि उद्योग, व्यापार,...
तीज खर्च कटाएर बाढी प्रभावितलाई सहयोग
केही महिलाले भने तीजको उत्सवमा गरिने खर्च कटाएर बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका छन् । कसैले तीजकै कार्यक्रम स्थगित गरेर राहतका लागि रकम...
सरकारविरुद्ध माइतीघरमा उत्रिए जाजरकोटे युवा: ‘न राहत पाइयो, न दरबार बन्यो’
वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।...
पश्चिम एसियामा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
काठमाडाैँ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ। इरानसँग सम्बन्धित क्षेत्रीय...
शरद ऋतुमा हिमाल आरोहण अनुमति लिनेको संख्या ५ सय नजिक
पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ सय ९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । तीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा जाने छन् ।
अस्पतालको ढोकामा रोकिएका बबिता र पविताहरू
संविधानले आधारभूत स्वास्थ्य सेवालाई अधिकार मानेको छ। तर पैसा नभएकै कारण अस्पतालको ढोकाबाट बाहिरिनुपर्ने र उपचारमा लापरबाहीपछि न्याय नपाउने नागरिकका कथा अझै दोहोरिइरहेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।