कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा
सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा गरिएको छ । विभिन्न मन्त्रालय र मन्त्रालय मातहतका गरी १२८ जना कर्मचारीको सरुवा गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका ४३ जना कर्मचारीको सरुवा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →