मैदानमा खेल्न तयार थियौँ, खेल हुनुपर्छ भन्ने हाम्रो चाहना थियो : सन्दीप लामिछाने
काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आफूहरू मैदानमा खेल्न तयार रहे पनि अन्तिम निर्णय आयोजक र खेलका अफिसियल्सको हातमा रहेको बताएका छन् । शनिबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेल वर्षाका कारण प्रभावित भएपछि कप्तान लामिछानेले खेलाडीहरू खेल्न
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →