सेयर बजारका सबै सूचक घटे

मुख्य बुँदाहरू
  • ३१ भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनापछि मंगलबार सेयर बजार ४८ अंक बढे पनि बुधबार फेरि २१.
  • १९ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २६१२ अंकमा कायम भएको छ । सोमबार साँझ अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका छन् । जसको उत्साह मंगलबार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →