पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा हुने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →