‘नक्सा टाँसेर सस्तो राष्ट्रवाद देखाउनेहरूले प्रत्यक्ष संवादमा ग्रेटर नेपालको विषय किन उठाउन सकेनन् ?’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हितका ठोस विषय नउठेको टिप्पणी गरेका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले भ्रमण उपलब्धिमूलक बन्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →