एक वर्षभित्र हाक्पारा पुलकाे निर्माण कार्य पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्। सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आइतबार उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →