दिल्लीमा प्रधानमन्त्री बालेन, सर्वसाधारण के सुझाव दिन्छन् ? (भिडियो रिपोर्ट)
काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्रीसहितको प्रतिनिधिमण्डल लिएर भारत प्रस्थान गरिसकेका छन् । एकातिर नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक भेटवार्ताको...
कीर्तिपुरको सिरक उद्योगमा आगलागी (तस्बिरहरू)
काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ।
प्रधानमन्त्री शाहसँग पूर्वराजा ज्ञानेन्द्रको अपेक्षा : नवपुस्ताले देशवासीको मुहार हँसिलो बनाओस्
पूर्वराजा शाहले जोश र जाँगरका साथ राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहार हँसिलो र रसिलो बनाउने अभिलाषा राखिएको उल्लेख गरेका छन्।...
कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास...
झुम्का कारागारबाट फरार ज’बरज’स्ती क’रणी मुद्दाका प्रतिवादी पक्राउ
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।...
मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना
उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।...
भोटेकोशी बाढी प्रभावित क्याम्पस पुन: सञ्चालन गर्न एनसेल फाउन्डेसनको शैक्षिक पूर्वाधार सहयोग
यसका लागि एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी
दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय सुरक्षा निकायका तीनवटै अंगका सैनिक टोलीले सम्मान गारतसहित स्वागत गरेका हुन्।...
नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
काठमाडौँ । नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका...
यूएईविरुद्धको जितमा सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’
६ मंसिर, काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत यूएईविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। यो...
अभिषेकको टेनिस यात्रा : ग्यारेजदेखि अस्ट्रेलियन ओपनको ढोकासम्म
आफ्नै घरको ग्यारेजबाट सुरु भएको अभिषेक बास्तोलाको टेनिस यात्रा अहिले अस्ट्रेलियन ओपनको ढोकासम्म पुगेको छ। परिवारको साथ, आफ्नो मिहिनेत र विदेशका कोर्टमा गरेको संघर्षले...
'भोटेकोशीको सुसाहट'लाई बाह्रखरी कथा प्रतियोगिताको पहिलो पुरस्कार
प्रतियोगितामा 'भोटेकोशीको सुसाहट' कथाका लेखक चेतनाथ आचार्य प्रथम भएका छन्। उनले नगद दुई लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।
जनकपुरधाम–अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना
भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ।...
काठमाडौंको गेस्ट हाउसमा प्रहरीको छापा, यस्तो अवस्थामा १२ जना पक्राउ
काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ।...
पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड
नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ ।
चोरीको माइक्रोबस सहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर...
नेपालमा तामझामबिना उडेका प्रधानमन्त्रीको भारतमा कस्तो रह्यो स्वागत ?
दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले विमानस्थलमा भारतीय सेनाको सलामी लिएका छन्।...
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने...
रुग्ण कम्पनी बन्द गर्न पनि सास्ती, अर्थमन्त्रीको अफर 'आकाशको फल'
काठमाडौँ । ‘१०–१५ वर्षदेखि शुल्क, दस्तुर, जरिवानाबाट थिचिएर, थलिएर, कक्रक्क परेर बस्नुभएका धेरै करदाताहरूले अब तङ्ग्रिनुस् । तपाईंहरूको लागि यो ऐतिहासिक जनादेश प्राप्त सरकारले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।