रोमाञ्चक खेलमा तास्मानियासँग नेपाल ‘ए’ पराजित
डार्विन । तास्मानियासँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ २ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य तास्मानियाले ८ विकेटको क्षतिमा ४९.२ ओभरमा पछ्याएको हो । तास्मानियाका लागि टम ड्वायले अर्धशतकीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →