दोलखा कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई आर्थिक सहयोग
दोलखा । कारागार कार्यालय चरिकोट, दोलखाको बन्दीगृहमा कैद तथा थुनामा रहेका कैदीबन्दीहरूले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्। बन्दीगृहमा रहेका १४७ जना कैदीबन्दीहरूले...
भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल
१७ भदौ, काठमाडौं । भदौ १० को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना र...
सेना र प्रहरीलाई प्रोत्साहन गरौं, यो भएन, त्यो भएन नभनौं- प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन शाहले दिनरात खोजी र उद्धारमा खटिएका सेना र प्रहरीको आलोचना नगर्न आग्रह गरेका छन्।
विपद्मा कर्णाली सरकारको योजना : जिल्लाका विपद् कोषमा १५ लाख, मृतकका परिवारलाई २ लाख
१७ भदौ , सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीनदेखि दीर्घकालीन योजना अघि बढाउने...
विपद्मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा
‘आज सरकारलाई धन्यवाद दिँदै अझ दृढतापूर्वक भन्न चाहन्छु, उपलब्ध क्षमतामै मात्रै सीमित हुनु हुँदैन’ रास्वपा संसदीय दलका उपनेता पराजुलीले सरकारलाई भनेका छन्, ‘देशभित्र र...
प्रधानमन्त्री संसदमा आए, बाढीबारे सम्बोधन पढे, गए
भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार र राहतबारे संसदलाई जानकारी दिन बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन शाह सम्बोधनलगत्तै बैठक छाडेर हिँडेका छन्।
सिरहा कारागारका कैदीबन्दीद्वारा बाढी प्रभावितका लागि सहयोग
सिरहा । सिरहा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। भदौ १० गते...
राहत पहुँचका आधारमा होइन, आवश्यकताका आधारमा वितरण हुनुपर्छ : आङदेम्बे
पीडितको वास्तविक अवस्थाबारे स्थानीय तहसँग विस्तृत विवरण हुने भएकाले राहत वितरणमा स्थानीय सरकारलाई अग्रभूमिकामा राख्नुपर्ने उनको भनाइ थियो।...
सरकारले भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्छ : पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकार भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको...
विपद्मा नागरिकले सरकार साथमा भएको अनुभूति गर्न पाउनुपर्छ : गणेश पराजुली
पराजुलीले देशले अहिलेसम्मकै सबैभन्दा भयावह प्राकृतिक माहाविपत्ति मध्यको महाप्रलयको सामना गर्नुपरेको बताएका छन्।...
आफन्तजनलाई प्रधानमन्त्रीको आश्वासन- कोही कतै छुट्नुहुने छैन (पूर्णपाठ)
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई...
भोटेकोशी बाढी प्रभावितलाई एभरेस्ट बैंक र कर्मचारीबाट राहत सहयोग प्रदान
नगद आर्थिक सहयोगका साथै एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण...
विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु साझा कर्तव्य : आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा...
भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण गर्दै
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जापान सरकारले नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले...
कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा...
उद्धार गरिएकाहरूलाई कहाँ कसरी राखिएको छ? प्रधानमन्त्री बालेनले दिए जबाफ
'उद्धारपछि विभिन्न अस्पताल पुर्याइएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जनाडिस्चार्ज भइसकेका छन् बाँकी घाइतेहरूको उपचार जारी छ,' उनले भनेका छन्।
राष्ट्रिय एकता कायम गरी बेपत्ता नागरिकको खोजी र व्यवस्थापनमा लागौँ : गणेश पराजुली
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्।
‘सरकारलाई कमजोर होइन, प्रभावकारी बनाउन प्रश्न गरेका हौं’ : कांग्रेस नेता आङदेम्बे
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएको र पार्टीले आफ्नो सम्पूर्ण पंक्ति परिचालन गरी फिल्डमै काम गरिरहेको उनले बताए।...
भोटेकोशी बाढीमा अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भएको भन्ने प्रश्नमा प्रधानमन्त्री बालेनले दिए संसदमा जबाफ
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धारमा विदेशी सहयोग लिन भएको ढिलाइबारे प्रस्टीकरण दिएका छन्।
सुरुङमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर : आङ्देम्बे
उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर...
सुरुङमा फसेकाहरूको उद्धारमा प्राविधिक जटिलताका कारण ढिलाइ भएको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे संसद्लाई जानकारी गराएका छन्...
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा लन्डनमा स्मृति सभा
रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ ।
बाढी आएपछि सरकारले के-के गर्यो? प्रधानमन्त्रीले दिए संसदलाई जानकारी
प्रधानमन्त्री बालेन शाहले बाढी गएपछि आजसम्म सरकारले गरेको काम कारबाहीबारे संसदलाई जानकारी गराएका छन्।
निश्चित समयमा आफूलाई सोध्नुपर्ने ५ प्रश्न
कहिलेकाहीं बाहिरबाट हेर्दा केही पनि बिग्रिएको देखिँदैन । तैपनि भित्रभित्रै केही कुरा नमिल्लेजस्तो वा बिझाइरहेको महसुस हुन सक्छ । तपाईं बिहान उठ्नुहुन्छ । काममा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।