THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
रातोपाटी

मुख्य राजमार्गहरूको स्थिति : केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण...

SF

नेपाल आए चिनियाँ विज्ञ टोली, खटियो सुरूङ क्षेत्रमा

बाढीमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली नेपाल आएको छ।

रसुवा बाढीको अद्यावधिक विवरण : ६६९ शव फेला,  २३७१ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार...

नेपालको विनाशकारी बाढीका कारण यूएईमा तय भएको तीज विशेष कार्यक्रम स्थगित

काठमाडौं । नेपालमा आएको विनाशकारी कारण नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।...

शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

खोटाङ । केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक...

रौतहटमा कृषि फार्मको गोठमा आगलागी: ७ चौपायाको मृत्यु, ९ लाख बराबरको क्षति

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा शनिबार बिहान गाईगोठमा अचानक आगलागी हुँदा चार वटा गाईसहित सात वटा चौपाया जलेर मरेका छन्। आगलागीबाट करिब नौ...

SF

कीर्तिपुरमा मनाइयो गाईजात्रा (तस्बिरहरू)

११ जलविद्युत् आयोजनाका अझै ८९८ जना सम्पर्कविहीन, कुन आयोजनाका कति ?

निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ का ५७६ जना सम्पर्कविहीन छन् ।

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार...

१५ औँ महाधिवेशनको तयारीमा कांग्रेस इतर पक्ष, पदाधिकारी र सदस्यलाई चुनदेवी बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेस १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी भाद्र १७ गते बुधबार बस्ने भएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १...

बासुन्धरा किङ्समा अनुबन्धित भए नेपालका तीन फुटबल खेलाडी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेका बेला नेपाली राष्ट्रिय टोलीका तीन खेलाडीले विदेशी क्लबमा खेल्ने अवसर पाएका छन् । बंगलादेशको चर्चित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

कञ्चनपुरमा दुई भारतीय प्रहरी नियन्त्रणमा

धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीसँग समन्वय तथा पूर्व जानकारी बिना नेपाली भूमिमा प्रवेश गरी एक...

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग गर्ने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४३ जनालाई निःशुल्क स्वास्थ्य सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब तिन महिनाको अवधिमा ४३ जना विपन्न, असहाय र बेवारिसे नागरिकले निःशुल्क सेवा पाएका छन् । सरकारले...

‘बाबा आउनुहुन्छ’ भन्दै बाटो हेरिरहेका बालबच्चा : हेलिकप्टरबाट मात्र होइन, जङ्गलमा पैदलै पुगेर खोजिदिनुस्

काठमाडौँ । भोटेकोसी र त्रिशूलीको तटीय क्षेत्रमा बगेको बाढीले केवल भौतिक संरचना मात्रै ढालेन, धेरैका खुसी र सपनाहरू पनि एकाएक बगायो। रसुवाको सीमावर्ती टिमुरेस्थित...

माथिल्लो त्रिशूली–३ ‘ए’ को भूमिगत पावर हाउसमा ३३ जना फसेको आशङ्का, केबल डक्टबाट उद्धारको प्रयास

काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५...

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ।...

किभ नजिकै रुसी ड्रोन आक्रमणमा २७ जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभनजिकै रुसी ड्रोन आक्रमणपछि एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । किभ क्षेत्रका गभर्नर तिमुर तकाचेन्कोका...

धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि तयारी पूरा, साना सवारीसाधन चल्न थाले

काठमाडौँ । धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ। मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग...

विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा सुचारु गर्न र राहतमा जुट्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको...

पृथ्वीचन्द्र अस्पताल भरिएपछि नवलपरासीमा भेटिएका बाढीपीडितका शव बुटवल सारियो

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका थप ७ वटा शव बुटवल ल्याइएको छ। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र...

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन्।...

अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरियासँग १ विकेटले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० शृङ्खला’अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग १ विकेटले पराजित भएको छ । योसँगै नेपाल ‘ए’ले...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।