रोमाञ्चक जित निकाल्दै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा
काठमाडौँ । विराटनगर किंग्सविरुद्ध लुम्बिनी लाइन्सले ४ विकेटको रोमाञ्चक जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले एक बल बाँकी छँदै भेट्टायो । लुम्बिनीको जितमा अलि शेख र सन्दीप जोरा नायक
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →