ट्रम्पसँग व्यक्तिगत विवाद छैन, पुटिनमाथिको प्रतिबन्ध हटाउनु हुँदैन : जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको प्रतिबन्ध हटाउँदा उनी थप शक्तिशाली हुने चेतावनी दिए। ‘यो मेरो र राष्ट्रपति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →