THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026

क्रियाशील सदस्यबाटै प्रत्यक्ष सभापति चुन्ने व्यवस्था गर्नुपर्छ : अमरसिंह पुन

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशील सदस्यहरूले नै प्रत्यक्ष रूपमा पार्टी सभापति छान्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित...

दोस्रो पटक आमा बन्दै अभिनेत्री कियारा आडवाणी

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको घरमा फेरि खुसियाली छाउने भएको छ । अभिनेत्री कियारा दोस्रो पटक आमा बन्न लागेकी...

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

काठमाडौँ। नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा...

नुवाकोटको सूर्यगढी गाउँपालिकामा विवाद : लेखा अधिकृतले काटिन् प्रमुख प्रशासकीय अधिकृतलाई पत्र

काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ । यो विवादमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत एकातिर...

भुईँ तहका कार्यकर्ताको मूल्याङ्कन नभएसम्म कांग्रेसको रूपान्तरण असम्भव : डिला संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीको रूपान्तरणका लागि सङ्गठनमा लामो समयदेखि क्रियाशील भुईँ तहका कार्यकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने बताएकी छन्। बुधबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सभापतिमा गगन थापालाई सहयोग गर्ने भन्दै किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

विभाग स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबराको घरमा र उनका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।

मृत्युदण्ड दिन खोज्दा कैदीमाथि गम्भीर यातना

अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड कार्यान्वयन गर्ने क्रममा गम्भीर त्रुटि भएपछि राज्यको जेल प्रशासन र मृत्युदण्ड प्रणालीमाथि नै प्रश्न उठेको छ । मृत्युदण्डका लागि घातक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका उनले बुधबार भने निर्वाचन अधिकृतको...

SF

संवैधानिक इजलासबारे बारले भन्यो- स्वेच्छाचारिताको मृत अवशेषले फेरि टाउको उठाउन खोज्यो

नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका सम्बन्धमा सर्वोच्च अदालतभित्र उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमै अड्कियो : शंकर तिवारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि अपेक्षाअनुसारको रूपान्तरण हुन नसकेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : आज के-के हुँदैछ ?

काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...

कांग्रेस सभापति पदबाट राठौरले फिर्ता लिए उम्मेदवारी

किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भत्ता दिन प्रदेश सरकार तयार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।...

श्रीलंकाका पूर्वराष्ट्रपति पत्नी शिरन्थी राजपक्ष पक्राउ

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्थी राजपक्षलाई भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा बुधबार पक्राउ गरिएको छ । उनीमाथि आफ्नो नेतृत्वमा रहेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

५० हजार ऋणबाट सुरु भएको यात्रा, आज २५ जनालाई रोजगारी

ललितपुर । ललितपुरकी महिला उद्यमी हुन् गंगा महर्जन । उनको लगनखेलमा त्रिशक्ति ट्रेडर्स छ, जुन उनले अभावै अभावमा सुरु गरेकी थिइन् । यो तीन...

मासु जाँच नियमावली नयाँ मस्यौदा : वधअघि पशुलाई १२ घण्टा अनिवार्य विश्राम

पशु वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा १२ घण्टासम्म विश्राम गराउन सक्ने छानासहित टहरा अनिवार्य निर्माण गर्नुपर्ने छ ।

SF

अमेरिका–चीन प्रतिस्पर्धामा नेपालले खोज्नुपर्ने आर्थिक बाटो

यही सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको वाशिङ्टन भ्रमणपछि विश्व भू–राजनीति पुनः एक पटक निर्णायक मोडमा पुगेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ। यही असोज ८ देखि ११ गतेसम्मको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।