साल्ट ट्रेडिङको सञ्चालनमा प्रश्न उठाउँदै दायर रिटमा सरकारसँग जवाफ माग
काठमाडौँ। सर्वोच्च अदालतले साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालन, व्यवस्थापन तथा नियमनसँग सम्बन्धित रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। भेषराज लुइँटेलले प्रधानमन्त्री तथा...
१९ वर्षपछि फेरियो आइफोन
फोल्ड गर्न मिल्ने नयाँ आइफोनमा नयाँ विशेषता र सुविधा के के छन्? पहिलेको आइफोनमा भएका के कुरा छैनन्?
मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
काठमाडौँ। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । बिहीबार दिउँसो १५ : ३०...
अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ
झापा । झापाको बिर्तामोडबाट कानुनविपरीत अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष...
बाढी पीडितका लागि नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख
काठमाडौँ । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि नेपाल भ्यालुयर्स एसोसिएसनले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।...
प्रचण्डको दाबी- अहिले नेपाल नेपालीको हातमा छैन
‘अब नेपाल नेपाली जनताको हातमा फर्काउनुपर्छ । जनताको हातमा रहेको अधिकार पुनर्स्थापित गर्नुपर्छ ।’
दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन...
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास
रसुवा । यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार, बेपत्ता व्यक्तिको पहिचान, स्वास्थ्य, खाद्यान्न आपूर्ति, विद्युत् तथा विद्यालय सञ्चालनलगायतका कार्य व्यवस्थित बनाई...
इरान–अमेरिका तनाव चर्किंदा विश्व बजारमा इन्धनको मुल्य बढ्यो
इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ।...
‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’
काठमाडौँ । नेपालमा गएको विनाशकारी भोटेकोशी बाढीका कारण भएको क्षति भएको विषयमा ‘लस एन्ड ड्यामेज कोष (एफआरएलडी) ले’ जवाफ फर्काएको छ । कोषका बोर्ड...
विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।...
चट्याङ लागेर एक जना घाइते
सुर्खेत। चट्याङ लागेर दैलेखको आठबिस नगरपालिकामा एक जना घाइते भएका छन्। घाइते हुनेमा आठबिस नगरपालिकामा-७, लुडसैनका ४६ वर्षीया दुर्गा मिजार रहेकी छिन्। घाइते दुर्गा...
कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ ।
कस्तो छ 'नेभो क्यू ०५' इभी?
यसै विषयमा हामीले एमएडब्लू वृद्धिका सिनियर सेल्स शिक्षा पुरीसँग गाडीका बारेमा विस्तृत कुराकानी गरेका छौं।
सर्यो लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन
महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना हुनेछ।
जेनजी आन्दोलनको विध्वंशका दोषीलाई कारबाही गर्न सरकारलाई रुलिङ गर्नुपर्छ : सांसद बराल
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई उपद्रवकारीहरूले योजनाबद्ध रूपमा अपहरण गरेर हिंसा र विध्वंशमा परिणत गरेको दाबी गरे।
सुधाकरको न्यू मुन : जहाँ निष्ठाभन्दा किस्ता भारी बन्छ
नाटकले नैतिक स्खलन र राजनीतिक खोक्रोपनमाथि कडा व्यङ्ग्य गरेको छ ।
मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद
विराटनगर। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र...
भोटेकोशी बाढी : पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति
प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ।...
पैसा नभएको भन्दै अस्पतालले भर्ना नलिएको आरोप, फुटपाथमै बबिताले जन्माइन् बच्चा
'पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,' बबिताका श्रीमान हरेराम भन्छन्, 'भोलि बिहान जम्मा गर्छौं भन्दा पनि मान्नुभएन।'
शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
काठमाडौँ । देशको प्रमुख सरकारी मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत पाँच महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिँदा मुटुरोगीहरू प्रभावित बनेका छन् ।...
भूकम्पले चर्किए लोमान्थाङका सयौं घर
भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३...
गजेन्द्रनारायण सिंह अस्पतालले भन्यो : आमा र बच्चाको स्वास्थ्य सामान्य, दोषीलाई कारबाही हुन्छ
सप्तरी। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।