कांग्रेस पर्सा–४ को क्षेत्रीय सभापतिमा यादव चयन
पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा श्रीकान्तप्रसाद यादवलाई पुनःसर्वसम्मत चयन गरिएको छ । आइतबार जगरनाथपुर गाउँपालिका–५, मसिहानीमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनले यादवलाई दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →