कानुनी उपलब्धि कार्यान्वयन नभएसम्म त्यसको अनुभूति हुँदैन : समीक्षा बास्कोटा
कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिकी सभापति समीक्षा बास्कोटाले कानुनमा अधिकार सुनिश्चित भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म उपलब्धिको वास्तविक अनुभूति हुन नसक्ने बताएकी छन् ।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →