वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेनको पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा हुँदै आएको डुबान र यातायात अवरोधको समस्या हटेको छ । चारलेनको सडक भए पनि पेडारी नालामा रहेको पुरानो साँघुरो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →