गरिमा चौधरीलाई न्यायको माग गर्दै शान्तिवाटिकामा आज पनि प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज शान्तिवाटिकामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्। उनीहरूले यस घटनालाई गृहमन्त्री र
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →