THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
रातोपाटी

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले...

आईसीसी वरीयतामा बुमराह संयुक्त दोस्रो स्थानमा, शीर्ष दशमा तीन भारतीय ब्याटर

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट बराबरीमा सकिएपछि सार्वजनिक पछिल्लो आईसीसी पुरुष टेस्ट बलिङवरीयतामा भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह तीन स्थान उक्लिँदै संयुक्त दोस्रो...

कार्यपालिका सदस्य मधुमाया र वीरेन्द्रलाई ४ वर्ष कैद, पौने २ करोड जरिबाना

बगालेसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिबाना र सहकारीको रकम भराउने फैसला गरेको छ भने १ जनालाई कसुरमा मतियार रहेको भन्दै ३...

चीन भ्रमण पूरा गरी रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आफ्नो भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछ...

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन...

लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिने अल्टिमेटम, नआए सेवाबाट हटाइने

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका विभिन्न दर्जाका १४ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्याद बाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित...

चार महिनामै साढे ६ खर्ब व्यापार घाटा

भान्सादेखि औद्योगिक क्षेत्रसम्मका वस्तुमा विदेशको भर पर्दा मुलुकको व्यापार घाटा बढ्दै गएको छ।

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास

सेन्चुरियन । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा एक इनिङ्स र २१९ रनको विशाल जित दर्ता गरेको छ। सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा सम्पन्न...

१२ हजार क्विन्टल धान खरिद गरिँदै

झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ।...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता...

SF

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरे।

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफलाई मन्त्री बादीको आग्रह

भेटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई आग्रह...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

४ हिमतालको पानी घटाउँदा करिब ४ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने ‘सञ्जिवनी’ परियोजना कसरी सुरु हुँदैछ ?

हिमतालको पानीको सतह घटाउनुका अतिरिक्त जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना प्रणाली सुदृढ गर्ने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा...

आज नागपुरमा प्रदर्शन गर्दै कक्रोच जनता पार्टी, डिजिटल सेन्सरसिप लागू गरिएको आरोप

कक्रोच जनता पार्टी (सीजेपी) ले बिहीबार भारतको नागपुरमा ‘लोकतन्त्र बचाऊ, संविधान बचाऊ’ कार्यक्रम आयोजना गर्ने भएको छ।...

मिर्चैयामा ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार

जनकपुरधाम । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ। अर्का एकजना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।...

SF

अद्यावधिकपछि कांग्रेसले गर्‍यो एकताको आह्वान, देउवा पक्ष आफ्नै महाधिवेशन तयारीमा

जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

१० मंसिर, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना...

SF

गाडी र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चार हिमताल उच्च जोखिममा

विश्वव्यापी तापक्रम वृद्धि भएसँगै हिमनदी पग्लने क्रम तीव्र भएको छ। हिमताल विस्फोटबाट हुने बाढीको जोखिम बढ्दै गएको छ।...

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

१० मंसिर, मुस्ताङ । जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति...

कालिगण्डकी करिडोर र कोरला नाकाको स्थलगत निरीक्षण, सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकता दिन जोड

प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा कालिगण्डकी करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त सडकखण्ड र नेपाल–चीन सीमास्थित कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ।...

हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते

१० मंसिर, हुम्ला । हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३ कारङका अन्दाजी ४५ वर्षिय चक्रबहादुर शाही रहेको...

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

झापा । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।