रसुवा बाढी : ४७७ जनाको श*व फेला, ९७७ अझै सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि खोज तथा उद्धारबाट शुक्रबार बिहानसम्म ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।...
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →