बाँकेमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
बाँके । बाँकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार साँझ ७ बजे कोहलपुर नगरपालिका–४ किरण नालास्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने अन्दाजी २६
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →