THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
रातोपाटी

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको विवरण सार्वजनिक

सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ । शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल...

SF

२५ सय रूपैयाँमा जन्मिएको ब्रान्ड, पुग्यो विदेशसम्म

मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगामा नयाँपन खोज्थे। ग्राहकको यही गुनासोलाई अवसर बनाउँदै उनले आफ्नै डिजाइनमा लुगा बनाउन थालिन्। घरबाट सुरू भएको उनको व्यवसाय...

एसियाली राजमार्ग : निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन्।...

भारत-न्युजिल्यान्ड अन्तिम टी-२० : भारतको प्लेइङ इलेभेनमा आज देखिन सक्छन् यी दुई खेलाडी

अन्तिम खेलमा भारतले दुई खेलाडीलाई मौका दिने सम्भावना छ। १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी टोलीमा फर्किन सक्ने चर्चा छ। अघिल्लो खेलमा उनको स्थानमा...

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा चन्द

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सल्यान जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा चयन भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न...

सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

पोखराले एक खेल खेलेकोमा पराजित भएको थियो।

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरे खेती गर्दै...

नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ!

हाँसोको बस्ती लुटियो, खुसी कतै हराएपछि, नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ।

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएको...

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पेट्रोलियम पदार्थमा दैनिक १५ करोड घाटा : निगमका कार्यकारी निर्देशक साह

१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन...

बाराको फेटा घटना छानबिन गर्न बन्यो समिति, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

शनिबारको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए भने प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए।

SF

वार्तामा प्रगति भए पनि अमेरिकी आक्रमणको कडा जबाफ दिन सेनालाई इरानी सर्वोच्च नेताको निर्देशन

राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले पहिलोपटक शीर्ष सैन्य कमान्डरहरूसँग सामूहिक बैठक गरेको यो पहिलो ज्ञात घटना हो।

युवाका लागि निःशुल्क अनलाइन एआई तालिम, आवेदन खुला

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले 'एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट...

बाघ र चितुवालाई गाउँमा आउन नदिन नेपालमा कृत्रिम गन्धको परीक्षण, के आयो परिणाम ?

नेपालमा बाघ र चितुवालाई बस्ती तथा पशुपालन क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्धको प्रयोग गरी नयाँ प्रविधिको परीक्षण भइरहेको छ । वन्यजन्तुले आफ्नो...

इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक

इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्।...

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री शाही

उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।...

धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी !

भद्रपुर । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती...

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक उच्च हिमाली क्षेत्रका पासमा सम्पर्कविहीन भएका हुन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।