THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
SF

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मलेसियाद्वारा नेपाली कामदार लैजानका लागि छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकमध्ये पक्राउ परेका व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न...

परराष्ट्रमन्त्रीसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।...

तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी, भारी वर्षाको चेतावनी

कमजोर हुँदै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने अनुमान गरिएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहन सक्ने पूर्वानुमान गरिएको छ।...

देशभरका नागरिकले काठमाडौंबाटै नागरिककताको प्रतिलिपी पाउने

प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट देशका जुनसुकै जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउने तयारी गरिएको हो ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देउवा समूहले सक्यो १० जिल्लामा अधिवेशन

काठमाडौँ। समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १० वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीका...

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

डीएसपी ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

SF

जागिर खाने ढोका!

सरकारले ठूला महान् कार्य गर्न पर्दैन, ठूला आयोजना, महँगा कामभन्दा पनि स-साना जनतालाई, नागरिकलाई खड्किएका, पिरोलिएका, सताइरहेका कुरामा केही सुधार गरे पुग्छ। सगरमाथा चढ्न...

प्यालेस्टाइनमा इजरायली कारबाहीका विरुद्ध राष्ट्रसङ्घमा पत्र

काठमाडाैँ । प्यालेस्टाइन राज्यले संयुक्त राष्ट्रसङ्घका महासचिव, यस महिना संयुक्त राष्ट्र सुरक्षा परिषद्को ग्रीसको अध्यक्षता र संयुक्त राष्ट्र महासभाका अध्यक्षलाई हेब्रोनको घटनाक्रममा विशेष चासोका...

उमेरले होइन, इच्छाशक्ति र आत्मविश्वासले सफलता निर्धारण गर्छ : यास्मिन बेगम शेइद

'यहाँबाट माया र सहयोग पनि पाइरहेकी छु। त्यस कारण पनि म यसमा अघि बढ्न सक्छु कि भन्ने लागेर सहभागी भएकी हुँ।'...

SF

सिंहदरबारको ठ्याक्कै अगाडि भदौ २४ को त्रासदी सम्झाइरहेको यो भवन

आन्दोलनले पुर्‍याएको क्षति स्मरण गराउने यो संरचना अब सरकारी सम्पत्तिको व्यवस्थापन र पुनर्निर्माणमा भइरहेको ढिलाइको प्रश्नसँग जोडिएको छ।

दुश्मन जिल्ल पर्दा खुसी, पारिश्रमिकको लफडाले तितो

दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा बरिष्ठ गायक आनन्द कार्की भन्छन्– ‘भाइको दुश्मन छन् धेरै, दुश्मन हेरेकै हेर्‍यै…’ । गीतको भावअनुसार दुर्गेशका...

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्।

ओलीको आरोप- सरकार बेलगाम फाँसीवादतर्फ अघि बढ्यो

देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका...

भोटेकोशी र कालीगण्डकी करिडोरका ४९ वडासँग क्षतिको प्रमाणित विवरण माग

बैठकले प्रभावित क्षेत्रका प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता भएका व्यक्तिको सङ्ख्या, कृषि लगायत विभिन्न क्षेत्रमा पुगेको क्षति तथा राहत वितरणको अवस्थासम्बन्धी प्रमाणित तथ्याङ्क...

ओलको विश्वास- एमाले सधैं सत्यको पक्षमा छ, जनताले अवश्य विजयी गराउँछन्

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन्।...

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी

काठमाडाैँ । चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन्। उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य...

शरीरमा सङ्कटकालको डोब छ, राज्यको ढड्डामा नाम छैन

सङ्कटकालमा सेना र प्रहरीको ज्यादतीबाट सानै उमेरमा यौनहिंसा र शारीरिक यातना भोगेका महिलाहरूसँग अदालतमा पेस गर्ने मेडिकल रिपोर्ट छ, न त साक्षी बस्ने मान्छे...

SF

३२ वर्षपछि पुन: हलमा फर्किँदै ९० को दशकको हिट फिल्म 'मोहरा'

'मोहरा' आफ्नो एक्सन र कथावस्तुसँगै लोकप्रिय गीतका कारण पनि दर्शकमाझ चर्चित छ। फिल्मका 'तू चीज बडी है मस्त मस्त' र 'टिप टिप बरसा पानी'...

भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्‍याएका छन्।आफूले अन्त्य...

१२ दिनदेखि उद्धारको पर्खाइमा

नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।