THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
रातोपाटी

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई नेजामार्फत १६ लाख भन्दा बढी सहयोग

काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार...

मंगलको चन्द्रमाबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले मंगलबार मानवरहित अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको हो।...

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडाैँ । गत २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका...

दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन...

दसैंमा नेपाल प्रहरीको मौलो पूजा, दुई प्रहरी हवल्दार पुरस्कृत

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैंका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा गरेका छन्।...

काठमाडौं उपत्यकामा आज न्यून सवारी साधन

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् । बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु...

महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका

धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि...

हिन्दी सिनेमामा फिल्म हिट वा फ्लप कसरी हुन्छ र कमाईको गणित के हो ?

सन् २०२५ मा भारतीय सिनेमाघरहरूको कमाईले नयाँ रेकर्ड बनाएको छ । देशभरका बक्स अफिसको कुल कारोबार भारु १३,३९५ करोड रुपैयाँभन्दा बढी रह्यो । सन्...

उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन

काठमाडाैँ। बडादसैँ अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको छ। बडादसैँ मनाउन लाखौँको संख्यामा सर्वसाधारणहरू काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि...

SF

पहेँलपुर धानबालीको सुन्दरता (तस्बिरहरू)

दसैंका बेला धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्। नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ।

डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

३ कात्तिक, काठमाडौं । अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले...

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा...

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म

मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट...

लागुऔषधसहित नौ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।...

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३...

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।...

कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते

३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाँच वर्षमा आधा पनि काम नगर्ने निर्माणकर्तासँगको ठेक्का तोड्ने तयारी

पाँच वर्षसम्म मेची क्षेत्रका सर्वसाधारणलाई ‘सडक निर्माण समयमै सकिने’ आश्वासनमा झुलाएपछि अन्ततः अलपत्र काम थाति राखेर ठेक्का तोड्ने अवस्था आएको छ।...

भारतमा बंगलादेश र फ्रान्सजस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ : भागवत

उनले केही मानिस भारत र हिन्दु समाजलाई विभाजित गर्न चाहेको र उनीहरूलाई केही नेताहरूको समेत समर्थन रहेको दाबी गरे।...

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको...

गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो

३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट,...

चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)

चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै...

SF

फोटामा देखेभन्दा फरक रहेछ दुबई, यो दसैंमा घर सम्झिरहेकी छु

काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो। तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो। सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक...

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर। हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महानवमीका दिन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।