दानबहादुरलाई आइजिपीबाट हटाइएकोबारे सरकार प्रवक्ता भन्छन्– पार्टीको पनि निर्देशन थियो
कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।
आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी
यससँगै वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगमको कामकारबाही अब पूर्णरूपमा कागजमुक्त र पारदर्शी बन्दै छ ।
एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
किन असन्तुष्ट भए अमेरिकी मतदाता ? ट्रम्पको रिपब्लिकन पार्टी हार्नुका ६ कारण
अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीले ठुलो राजनीतिक धक्का बेहोरेका छन् । डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन...
संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा...
रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको...
गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित...
दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?
१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स । नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत...
पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।...
पुनर्बीमा कम्पनीले बदल्यो बुधबारको सेयर बजारको दिशा, अन्य समूहमा सर्वाधिक उछाल
काठमाडौँ। सेयर बजार परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा...
आईजीपी पदमुक्त प्रकरण : १७ महिना बाँकी थियो कार्कीको कार्यकाल
काठमाडौँ। प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीको जिम्मेवारी खोसिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । नयाँ आईजीपीमा डा.
आमा बिनाको ५ वर्ष!
आमालाई सम्झिँदा सबैभन्दा पहिले मेरो मानसपटलमा हाम्रो विकट गाउँको परिवेश आउँछ। त्यो समय, त्यो समाज र त्यति बेलाको पारिवारिक अवस्था सम्झिन्छु। आठ जना छोराछोरी...
यी पाँच अमेरिकी राज्यमा दशकौंपछि डेमोक्रेटिक फर्किए, कान्सासमा ९४ वर्ष कुर्नपर्यो
अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले लामो समयदेखि रिपब्लिकन पार्टीको प्रभाव रहेको पाँच राज्यमा ऐतिहासिक जित हासिल गरेको छ । कान्सास, टेक्सास,...
सुधारियो कारोबार रकम, अन्य समूहमा उच्च वृद्धि
मंगलबार ५ अर्ब ६५ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ७ अर्ब ४३ करोड पुगेको छ।
रास्वपाको ‘अर्डर’ मा खोसियो आईजीपी कार्कीको जिम्मेवारी
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।...
वामदेवले हटाएका अच्युतकृष्ण खरेल फेरि यसरी बनेका थिए आइजिपी
प्रधानमन्त्री बालेन शाहको सरकारले दानबहादुर कार्कीलाई महानिरीक्षकबाट हटाएर मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पेपछि विगतको त्यही घटना फेरि सान्दर्भिक भएको छ।
साना क्यासिनोलाई अब स्तरोन्नति सुविधा
पर्यटन विभागले क्षमता बढाउने चाहने क्यासिनो कम्पनीलाई सम्पर्क गर्न आह्वान समेत गरेको छ ।
आईजीपीबाट हटाइएको निर्णयविरूद्ध अच्युतकृष्ण खरेलले दायर गरेको रिटमा के भनेको थियो सर्वोच्चले ?
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रुपमा पदस्थापन गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी)लाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।