THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

कैलालीमा धानबाली भित्र्याउन भ्याइनभ्याइ

धनगढी। कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै...

SF

विदेश भ्रमणमा जाँदा पत्नीको हातको सहारा, भेटवार्तामा चाहिन्छ लामो आराम

पुटिनसँग जे-जस्ता जिकिर गरे पनि सी अहिले जवान पटक्कै देखिँदैनन्। बरू पछिल्लो समय उनको चालढालका कारण स्वास्थ्यबारे फेरि प्रश्न उठ्न थालेका छन्।

तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

तनहुँ। जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो। कार्यालयले मतदाता...

११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै

साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना किसानको पहुँच छैन ।...

दुर्गममा ४ वर्ष बिताएका नापीका कर्मचारी सोध्छन् : डीजी र मन्त्रीलाई कति घुस दिनुपर्छ ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागमा कर्मचारी सरुवामा बेथिति देखिएको छ । नापी विभागमा भएको सुरुवामा आर्थिक...

पालिकाले सामाजिक सुरक्षा भत्ताको बजेट पठाए पनि एनआईसी एसिया बैंकले दसैँअघि वितरण नगर्ने

विराटनगर । हिन्दुहरूको महान् चाड बडादसैँ घरदैलोमा आइसकेको छ। गाउँघरमा दसैँको चहलपहल सुरु भइसक्दा मोरङको कानेपोखरी गाउँपालिकाका हजारौँ ज्येष्ठ नागरिक तथा विपन्न लाभग्राही भने...

रामकृष्ण ढकाल र अन्जु पन्तले ल्याए ‘भुरा माछा’

भुरा माछा पानीमा नाचे झैँ सलबलाउँछौँ मभित्र सलसल कहाँ देखुँ कहाँ भेटुँ भइरहन्छ लागिरहन्छ मायाको तलतल मुटुको खलबली भो तिम्रो मायाको मेरो दिल अम्मली...

यी हुन् बुढीगण्डकी बाढीमा बेपत्ता ५ जना (नामसहित)

गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४८ जनाको सकुशल उद्धार गरिएको...

चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

चितवन । चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन...

SF

नेपालले क्यानडालाई हरायो, लिग-२ अंक तालिकामा छैटौँ स्थानमा उक्लियो

रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ।

संगीतकर्मी संघद्वारा दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष समारोहका बिच कार्यक्रम सम्पन्न...

लागूऔषध सहित देशैभरबाट १४ जना पक्राउ, कहाँबाट को समातिए ?

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ...

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

काठमाडाैँ। इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम बिन तारिकले आइतबार पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने आफ्नो देशहरूको प्रतिबद्धता दोहोर्‍याएका...

SF

कांग्रेस उपसभापति खुलातर्फ ४६ सय मत गनेपछिको परिणाम

बाढीको निशान पछ्याउँदै चुमचेतसम्म

गोरखा सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ आरुघाट बजार। गोरखा बजारबाट फिनाम र बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब तीन...

२४ घण्टामा ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृ’त्यु

झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार दमक...

SF

४६ सय मत गन्दा कांग्रेस महामन्त्री खुलातर्फ यस्तो छ अवस्था

पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त

काठमाडौंँ । गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ ।...

४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा एक पक्राउ

धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा...

चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ

विराटनगर। नेपालको मन्दिरबाट चोरी भएको प्राचीन मूर्ति भारत लैजाँदै गर्दा सीमावर्ती जोगबनी क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को...

मधेस प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ । सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको...

दसैं मासु बजार : सडक अवस्था यस्तै रहे काठमाडौंमा माग धान्न मुस्किल

दसैंका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ ।

मदन पुरस्कार र जगदम्बा–श्री सम्मान अर्पण

आइतबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखक वीणा जोशी राजभण्डारीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जनदम्बा–श्री सम्मान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।