वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रभावित हुन्छ ?
काठमाडौँ । बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशनहरु प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न कठिनाइ...
ओलीले एघारौं पटक जितेपछिको हस्तिनापुुर
पार्टीलाई संसद्मा १२१ सिट जिताउँदा पनि हाइ–हाइ अध्यक्ष र २५ सिट जिताउँदा पनि हाइ–हाइ अध्यक्ष ! यस्तो गर्ने–गराउनेहरूले विगतमा गरेका गल्तीबाट शिक्षा लिन्छन् ?
जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार
काठमाडौँ । जटिल प्रसूति समस्या भएकी रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत...
चाप बढेपछि त्रिभुवन राजपथमा सवारी चलाउन समय निर्धारण
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीच त्रिभुवन राजपथमा सवारीको चाप बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागु गरेको...
पृथ्वी राजमार्ग पाँच स्थानमा अवरुद्ध
धादिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको...
ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति
बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्षको याममा १० नाउर र सात झारलको...
काठमाडौं–३ मा कांग्रेस युवाको जोड : सर्वसम्मत होइन, चुनावबाट नेतृत्व चयन गरौं
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको तयारी भइरहँदा काठमाडौं–३ का युवाले सर्वसम्मत नेतृत्व चयनको प्रयासप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौं–३...
योगेश भट्टराईले प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनको गरे प्रशंसा
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाइएका विषयप्रति सकारात्मक टिप्पणी गरेका छन्।...
त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ।...
खेलौनाको पनि ‘लिंग’ : छोरालाई कार, छोरीलाई गुडिया किन ?
छोराका लागि कार, बन्दुक र रोबोट । छोरीका लागि गुडिया, किचेन सेट र मेकअप किट । ‘छोराका लागि के किन्ने ?’ भन्ने प्रश्न आउँदा...
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
टाेकियाे । पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै...
सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित
बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ। जिल्लाका अन्य पालिकामा नयाँ नेतृत्व चयन भइसके पनि सुनवलमा...
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
९ असोज, स्याङ्जा । अविरल वर्षा र प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित भएको छ ।...
सेलिब्रेटी फेसनको संगम बन्यो ‘मिलान फेसन शो’ : विश्वप्रसिद्ध ब्रान्डका ५४ शो
मिलान । इटालीको प्रसिद्ध फेसन महोत्सव ‘मिलान फेसन विक’ यसपटक प्राडाको प्रस्तुतिबाट सुरु भएको छ । भोग वर्ल्डको विशेष कार्यक्रमका कारण नियमित तालिका परिवर्तन...
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताएका छन् । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले...
ताइवानबारे अमेरिकी नीति स्पष्ट गर्न सीको आग्रह
ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताए।
राजमार्ग बन्दले काठमाडौंमै रोकिए गाडी (तस्वीरहरू)
अहिले बल्खुदेखि कलंकीसम्मको सडकमा लस्करै बस तथा सडकहरू लाइन लागेका छन् । वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको...
अविरल वर्षको कारण चोभार गल्छीमा बढ्यो पानीको बहाव (तस्बिरहरू)
काठमाडौँ । अविरल वर्षको कारण चोभार गल्छीमा पानीको बहाव बढेको छ । काठमाडौँ उपत्यकामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी...
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
राेकियाे प्रदीप र सनिशाको ‘शुभ विवाह’
सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित फिल्म ‘शुभ विवाह’ को छायांकन स्थगित भएको छ।...
कर्णाली राजमार्ग तिनदिन बन्द हुने
कर्णाली राजमार्ग तिन दिनका लागि बन्द हुने भएको छ। मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारी वर्षाको...
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।