तिहारमा नयाँ गीतको बाढी, तर पुरानै कर्णप्रिय
काठमाडौं । यतिबेला सांगीतिक बजार तिहारमय छ । एक महिनायता सांगीतिक क्षेत्र नियाल्ने हो भने तिहारलाई लक्षित गर्दै थुप्रै गीतसंगीत भित्रिएका छन् । पुरानादेखि नयाँ गायक–गायिकासम्मले तिहारको संस्कृति समेटिएका देउसी–भैलो गीतहरू ल्याएका छन् । हुन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →