THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

नाडा अटो शोको अन्तिम दिनको तस्बिर

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि जारी नाडा अटो शो–२०२६ आज सकिँदैछ । शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। अटो शोको अन्तिम दिन देखिएको दृश्य ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →