THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
रातोपाटी

जनकराज पाठक राप्रपाको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समिति सदस्य सचिवमा मनोनित

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनलाई सफल रूपमा सम्पन्न गर्नका लागि गठन गरिएको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समितिमा नयाँ जिम्मेवारी प्रदान गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्वोच्चका ४ न्यायाधीशले लिए शपथ

काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा‍. मनोज...

मलद्वारमा लुकाएर ल्याएको वस्तुसहित एक जना पक्राउ

प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

SF

'प्रोटोन ई मास ५' दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले...

कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

स्थानीयको सामूहिक प्रयास र श्रमदानले छठघाटहरू सफा, सुन्दर र व्यवस्थित बन्दै गएका छन्।

SF

नवनियुक्त ४ जना न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूले शपथ लिएका छन्।

भीमफेदी दुर्घटना : मृतकका आफन्त शव परीक्षण गर्न सहमत

मकवानपुर। भीमफेदीमा बिहीबार भएको विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिलगायत माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने मागसहित शव परीक्षण गर्न सहमति जनाएका छन्...

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।...

हिउँदयामको प्रदूषणबाट घाँटीमा समस्या : राहत दिने प्रभावकारी घरेलु उपाय

काठमाडौँ । हिउँदयाम सुरु भएसँगै वायु प्रदूषणको समस्या तीव्र रूपमा बढ्न थाल्छ। हावामा रहेका धुलोका कण र प्रदूषक तत्त्वहरूको सम्पर्कमा आउनाले धेरैजसो मानिसलाई घाँटी...

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमाण्डु गोर्खाजको ६ विकेट गुम्यो

काठमाडौँ । काठमाण्डु गोर्खाजले ६ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले छैटौँ विकेटको रुपमा दुसन...

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ...

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ ।

डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान

डालास । चर्चित चलचित्र शृङ्खला ‘स्टार वार्स’ का खलनायक डार्थ भेडरले चलाएको ‘लाइटसेबर’ बिहीबार अमेरिकाको डालासस्थित एक लिलामी घरमा ४८ लाख ७० हजार अमेरिकी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रहरीमा एउटा एआईजी पद रिक्त, डीआईजीको दुई वटा दरबन्दी रिक्त हुँदै

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) पदबाट दानबहादुर कार्की हटाइएसँगै प्रहरीमा एउटा एआईजी पद रिक्त भएको छ । कार्कीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना...

विश्वभर खाद्य संकटको जोखिम, सहयोगको पर्खाइमा लाखौँ कृषक

काठमाडौँ । जलवायु परिवर्तनसँगै तीव्र बन्दै गएको एल निनोका कारण विश्वभरका साना किसानहरू संकटमा परेका छन् । विशेषगरी उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रका किसानले अत्यधिक...

SF

नेप्सेसँगै घट्यो कारोबार रकम

शुक्रबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।

कार बम विस्फोटमा युक्रेनी पूर्वप्रधानमन्त्रीका पूर्वसहयोगी घाइते

काठमाडौँ। रुसको राजधानी मस्कोमा शुक्रबार कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्रीका पूर्वसहयोगी सर्गेई जाभोर्त्नी घाइते भएका छन्। रुसी सञ्चारमाध्यमका अनुसार उनी सन् २०१० देखि...

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि भाइरल भएको थियो। भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे तत्काल अनुसन्धान अघि बढाएको थियो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।