विद्युतीय यातायातको विस्तार आर्थिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण : सचिव सिग्देल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियममा बोल्दै सिग्देलले नेपालमा बढ्दो जलविद्युत
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →