भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी (तस्बिरहरू)
भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् । उनीहरूले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका छन्।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →