THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
रातोपाटी

पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई

काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकललाई पुरस्कृत गरेको छ । नेपालको वामपन्थी...

धवलशमशेरको जय नेपाल पार्टीको दाङ जिल्ला समिति गठन

६ मंसिर, तुलसीपुर । जय नेपाल पार्टीको जिल्ला तदर्थ समिति दाङको अध्यक्षमा पूर्व एसएसपी भेषबहादुर शाह चयन भएका छन् । दाङको तुलसीपुरमा आइतबार सम्पन्न...

नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको छ: जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबिच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा...

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गर्दै दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

भीमफेदी-कुलेखानी सडकखण्डमा हाइस खोलामा खस्यो

इन्द्रसरोवर गाउँपालिका-२ देवलटारस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा आइतबार दिउँसो हाइस गाडी दुर्घटना हुँदा खोलामा खसेको छ।...

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशविन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए

शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।...

अश्रुग्यासले महिलाको महिनावारी बिगारेको आशंका, १० हजार बढी उजुरी

सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्यासबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावबारे पर्याप्त...

स्कारपियोमा भेटियो झन्डै ५ सय किलो गाँजा, चालक पक्राउ

धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट करिब ४९९ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

बालेनसँगको भेटपछि जयशंकरले लेखे– नेपालसँगको विशेष मित्रता महत्वका साथ लिएका छौं

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

एनपीएलमा चम्किएका रिजनलाई हेटौँडामा भव्य स्वागत (तस्बिरहरू)

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी रिजन ढकाललाई गृह नगर हेटौँडामा भव्य स्वागत गरिएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

चीनले समर्थन गर्दा पनि कोप–३१ मा जुटेन सहमति, हिमालबारे नेपालको प्रस्ताव पनि अड्कियो

टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) अन्तिम सम्झौतामा सहमति जुटाउन असफल भएको छ।

प्रधानाध्यापक संघले जारी गर्‍यो १२ बुँदे घोषणापत्र, के-के छ ?

६ मंसिर, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले १२ बुँदे जनकपुरधाम घोषणापत्र सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुदाम गौतमका अनुसार नेपालको विद्यालय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एप्पलको ‘नेमड्रप’ फिचरमाथि भारतमा १ हजार ५०० करोड भारुको मुद्दा, बिक्री रोक्न माग

कम्पनीले क्षतिपूर्तिसँगै पेटेन्ट उल्लंघन भएको दाबी गरिएका एप्पलका उपकरणको भारतमा आयात र बिक्री रोक्नसमेत अदालतसँग माग गरेको छ।...

पाटन घुमघाममा दुई मन्त्री र एक सांसद (तस्वीरहरू)

आइतबार साँझ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको पाटनमा घुमघाममा पुगेका छन्।

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।...

उद्योगलाई वातावरणीय अध्ययनमा सहजीकरण गरिँदै

एक पटक स्वीकृति प्राप्त उद्योगले सोही स्वीकृतिमा समावेश भएको विषयमा पुन: सहमति वा स्वीकृति लिनु नपर्ने व्यवस्था गर्न लागिएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

जब प्रहरीले गलत व्यक्तिलाई दियो ‘गार्ड अफ अनर’!

प्रहरीले सम्मान दिन थालेपछि ओवैसी केहीबेर रोकिएर सलामी ग्रहण गरेका थिए। पछि मात्रै प्रहरीले आफूले गलत व्यक्तिलाई सम्मान दिएको थाहा पाएको थियो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।