THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
← सबै समाचारमा फर्कनुहोस्

रवि लामिछानेलाई थाहा थिएन नयाँ मन्त्री नियुक्तिको तयारी

प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई कसलाई मन्त्री बनाउने भनी एक बचन सोधेको भए उनी गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा रहेको एउटा मन्त्रालय पनि अन्ततः बालेन पक्षले आफूसँगै राखिदिएको छ ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →