असममा मिनी बस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु
असम । भारतको असमस्थित काजिरङ्गामा शुक्रबार एउटा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन्। असमका मन्त्री अतुल बोराले दुर्घटना र मानवीय क्षतिको पुष्टि गरेका हुन्। ठक्कर
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →