हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी
काठमाडौँ । साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीहरूले शनिबार साउदी अरब लक्षित गरी प्रहार गरेका दुईवटा ड्रोनलाई आकाशमै नष्ट गरिदिएको दाबी...
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव
नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ।...
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव
काठमाडौँ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ । युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका...
पाकिस्तानसहित १८ मुस्लिम देशले गरे इजरायली आक्रमणको निन्दा
काठमाडौँ । गाजामा इजरायलले गरेको एक आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले निन्दा गरेका छन् । गाजाको खान युनिसमा रहेको नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी...
लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरिँदा काठमाडौँ र चितवनलाई प्लेअफको बाटो खुला
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा शनिबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित...
गौरी मल्लको फिल्मी फण्डा प्रति गायक सन्जय श्रेष्ठ आक्रोशित
काठमाडौँ । गायक सन्जय श्रेष्ठले चलचित्र ‘ककाकिकी’को प्रचारका लागि गरिएको कलाकार पक्राउको नाटकप्रति कडा आक्रोश व्यक्त गरेका छन् । चर्चा बटुल्न र दर्शकको ध्यान...
१० बजे १० समाचार : मधेसका मुख्यमन्त्रीको राजीनामादेखि ‘इनम’सँग जोडिएका व्यक्ति पक्राउसम्म
काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको २८ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१० बजे...
छठमा सुरक्षा योजना मजबुत बनाउन आईजीपीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका छन् ।...
एआई प्रयोगलाई साहित्यिक चोरी मान्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई स्वतः साहित्यिक चोरी ठहर गर्ने कतिपय निकायको अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ...
फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचना
काठमाडौँ । हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमबाट अभिनेत्री गौरी मल्लसहित अन्य कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना वास्तविक नभई प्रचारको एउटा ‘फन्डा’ मात्र भएको...
जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको माग
काठमाठौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका देशलाई हानि तथा नोक्सानी कोषमार्फत ऋण नभई अनुदान उपलब्ध गराउन...
रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण
रुसले शनिबार सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट ‘सोयुज–२.१बी’ रकेटमार्फत निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको छ । रुसको...
सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जाने
इस्लामावाद । पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको...
अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्यो : असलंका
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर किङ्ग्सका कप्तान चारिथ असलंकाले अन्तिम ओभरमा राम्रो बलिङ गर्न नसक्दा...
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह
भक्तपुर । नेपालबाट चोरी भई विभिन्न देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव सुरु...
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी...
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो
शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो ।
एक–दुई बाउन्ड्रीले खेलको मुहार फेरियो : सन्दीप जोरा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । जितपछि लुम्बिनीका ब्याटर सन्दीप...
मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा
उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस...
कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्यो, एमालेकै कारण गुम्यो
हालसम्म मधेशमा सरकार बनाउनेगरी नयाँ सत्ता समीकरणको सहमति भने बनिसकेको छैन । एमाले र नेकपा सरकारको नेतृत्व जसपा नेपाललाई दिन लचक छन् । जसपा...
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने
संस्थापन र देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेता डा. शेखर कोइराला पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने तयारीमा छन् ।
बेहुली झैं सिँगारिएको कमलपोखरीको छठघाट (तस्बिरहरू)
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।