वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडाैँ। इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि...
१५९ वर्षअघि आजकै दिन अमेरिकाले रुसबाट आफ्नो नियन्त्रणमा लिएको थियो अलास्का, यस्तो छ इतिहास
काठमाडाैँ। १५९ वर्ष अघि आजकै दिन अर्थात् १८ अक्टोबर १८६७ का दिन अलास्कामाथिको नियन्त्रण अमेरिकाले आधिकारिक रुपमा आफ्नो हातमा लिएको थियो । त्यसअघि रुसको...
दशैंको बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
किन लालू यादवको घर पुगिन् मल्लिका शेरावत ?
बलिउड अभिनेत्री मल्लिका शेरावत बिहारका नेता लालू यादवको घरमा पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । आखिर उनी त्यहाँ किन गएकी थिइन् ?
शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध
१ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै...
विराटनगर किंग्सको ‘मेगा साइनिङ’ एनपीएल सिजन–३ का लागि आन्द्रे रसेल अनुबन्धित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज...
मौलाकालिका मन्दिरमा ५० प्रतिशतले घटे भक्तजन
मौलाकालिका मन्दिरमा दसैँका बेला दर्शन गर्न आउने भक्तजनको संख्यामा ५० प्रतिशतले कमी आएको छ।
सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
कुन बजार जाने, कस्ता लुगा किन्ने ?
चाहे तपाईं भिडभाड छिचोल्दै असन-न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल...
सुनसरीबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ
सुनसरीको टोलीले इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको हो।...
दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो । यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक,...
नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ । नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । महाअष्टमीका दिन आज...
फ्रान्समा महँगीविरुद्ध प्रदर्शन : पसलबाट आईफोन लुटिए, १४३ वर्ष पुरानो भवनमा आ*गजनी
करिब एक महिनादेखि जारी प्रदर्शन सुरुमा विद्यालयका विद्यार्थीका लागि राम्रो सुविधा र सरकारी सेवामा सुधारको माग गर्दै सुरु भएको थियो।...
प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?
इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ...
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।...
कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा
काठमाडौँ । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ ।...
चाडबाडमा असहायको सहारा बनेका दुई आमाको कथा
विराटनगर । दसैँ, तिहार र छठजस्ता ठुला चाडपर्व आउँदा धेरैजसो मानिस नयाँ लुगा किन्ने, मीठो–मसिनो खाने र आफ्ना परिवारसँग रमाइलो गर्ने योजना बनाउँछन् ।...
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा...
‘आफूलाई दुःख पर्दा चट्टानझैं उभिएकी श्रीमतीलाई धन्यवाद’ राजपाल यादव
बलिउड अभिनेता राजपाल यादव यतिबेला आफ्ना फिल्मभन्दा बढी चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । एकातिर उनले १४ वर्षपछि अदालतले आफ्नो पक्ष राख्ने मौका...
रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्।...
लाओसमा चीनको हवाई सैन्य संरचना– अमेरिका र भियतनाम सशंकित!
चीनले लाओसमा सैन्य तालिम केन्द्र खोलेको छ। उद्घाटनको भोलिपल्ट खिचिएका भूउपग्रह तस्बिरमा आठ सैन्य विमान देखिएपछि यसको वास्तविक उद्देश्यबारे प्रश्न उठेका छन्। के चीनले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।