नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भोलिदेखि सुरु
धनगढी । नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा बिहीबारदेखि मङ्सिर २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। बुधबार आयोजकले पत्रकार सम्मेलन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →